प्रचण्डलाई घात , एमाले-काँग्रेस साठगाठ
काठमाडौं, २० पुस । काँग्रेस र एमाले मिलेर सरकार गठनको प्रारम्भिक छलफल सुरु भएको छ । स्रोतका अनुसार बुधबार साँझ एमाले र काँग्रेसको युवा नेताहरुले दरवार मार्गको एक होटलमा सो बिषयमा छलफल गरेको स्रोतले बताएको छ । पहिलो चरणमा नेतृत्वमा देखिएको तिक्तता घटाउने र विश्वासको वातावरण तयार गर्ने, त्यसपछि नेतृत्व तहमै वार्ता र संवाद गराउने […]
२०७४ पुष २० गते, बिहीबार