मुख्य समाचार

चिनियाँ राष्ट्रपति नेपाल आउने !

काठमाडौँ , ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ […]

२०७४ पुष ४ गते, मंगलवार

वैद्यको मुठ्ठीमा १३ हजार जनता !

काठमाडौं, ३ पुस । सिद्धान्तमा जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने र ब्याबहारमा चुनावलाई उपयोग गर्ने नीति लिएको क्रान्तिकारी माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुखै दखाउन नहुने गरि हार खाएको छ । निष्ठावान नेता मानिएका मोहन बैद्यले नेतृत्व गरेको सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा धरौटी समेत बचाउन सकेन भने समानुपातिक तर्फ १३ हजार […]

२०७४ पुष ३ गते, सोमबार

पत्रकार डुम्रे रिहा

काठमाडौं, २ पुस । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेन स्थलवाट पक्राउ परेका पत्रकार प्रकाश डुम्रे २६ दिनपछि रिहा भएका छन् । पत्रकार डुम्रेलार्इ गत मंसिर ५ गते प्रहरीले बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीको पहलपछि […]

२०७४ पुष ३ गते, सोमबार

प्रचण्डले छाडे लाजिम्पाट

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाजिम्पाटको आवास छाडेका छन । उनि हिजोवाट ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । प्रचण्ड हिजो सांझा केहि सामान लिएर नयाँ आवासमा सरेका हुन् । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्ने बताइए पनि प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् […]

२०७४ पुष १ गते, शनिबार

सरकार गठनमा बखेडा

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन् । दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको छ । राजधानीमा भएको […]

२०७४ पुष १ गते, शनिबार

एमालेकाे दम्भ , कांग्रेसकाे समर्थनमा प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै माअाेवादीसँग वाम एकता गर्दै चुनावमा हाेमिएका नेकपा एमालेकाे दम्भ बढेकाे छ । एमाले अध्यक्ष केपी शर्मा अाेली र एमालेका शीर्ष नेताहरूले दिएकाे अभिव्यक्तिबाट एमालेकाे दम्भ बढेकाे प्रशस्त संकेत मिल्छ । निर्वाचनमा जानुपूर्व एमाले-माअाेवादीबीच निर्वाचन लगत्तै पार्टी एकतामा जाने सहमति थियाे । निर्वाचनकाे मतपरिणाम […]

२०७४ मंसिर २९ गते, शुक्रबार

नवराज सिलवाल दोषी ठहर

काठमाडौं, २८ मंसिर । सर्वोच्च अदालतले तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको हो । सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा तत्कालिन प्रहरी […]

२०७४ मंसिर २८ गते, बिहीबार

पत्रकार डुम्रेलाई तत्काल रिहाई गर : पत्रकार महासंघ

काठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघले पत्रकार प्रकाश डुम्रेलाई रिहाई गर्न माग पुनः जाेडदार माग गरेकाे छ । रुपन्देही पत्रकार महासंघका कार्यसमिति सदस्य डुम्रेलाई किन पक्राउ गरेकाे भनी सर्वोच्च अदालतले जवाफ माग्दा सरकारले जवाफ नदिई उल्टै अदालतकाे अवहेलना गरि झुट्टा मुद्दामा फसाइएकाेमा भत्सर्ना गर्दै तत्काल रिहाईका लागि महासंघले पुनः जाेडदार माग गरेकाे हो । […]

२०७४ मंसिर २८ गते, बिहीबार

पत्रकार डुम्रेलाई झुठो मुद्दामा फसाउन लागेकोमा चौतर्फी आलोचना

काठमाडौं, २८ मंसिर । पत्रकार प्रकाश डुम्रेलाई सरकारले हातहतियार तथा खरखजाना मुद्दामा फसाउने तयारी गरेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । गर्जन पा‍ेष्ट साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा सक्रिय पत्रकार प्रकाश डुम्रेलार्इ बुटवलमा वामगठबन्धनले अायाेजना गरेकाे पत्रकार सम्मेलनबाट गिरफ्तार गरिएको थियो । यसैक्रममा नेपाल […]

२०७४ मंसिर २८ गते, बिहीबार

ओलीको साथले प्रचण्डलाई राहत

काठमाडौं, २८ मंसिर । १० वर्ष लामो शसस्त्र युद्धबाट शान्ति प्रकृयामा आए पछि पहिलो निर्वाचनमा प्रत्यक्ष तर्फ झण्डै बहुमत र समानुपातिक गरी ठूलो पार्टी बनेको माओवादी ७० को निर्वाचनमा पूर्णत कमजोर बन्यो । उसले जम्मा समानुपातिक मार्फत ५४ सिट ल्यायो भने प्रत्यक्ष तर्फ २ दर्जन बढी । पार्टी एकाएक पराजयको शिकार भए पछि धादलीको आरोप […]

२०७४ मंसिर २८ गते, बिहीबार