एमाले, माओवादी केन्द्र एकता शंकाको घेरामा
काठमाडौं, ८ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता दिन प्रतिदिन शंकाको घेरामा पर्दै जान थालेको छ । नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको अभिव्यक्तिलाई नियाल्ने हो भने दुई पार्टी बीच तत्काल एकता हुने कुनै छाट देखिदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकता नहुने भन्दै सरकार […]
२०७४ पुष ८ गते, शनिबार