गच्छदारको घरदैलो कार्यक्रमस्थलमा बम विस्फोट, चारजना घाइते
काठमाडौ, १४ मंसिर । सुनसरीको इटहरीस्थित भलाद्मीचोकमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरिरहेका समयमा बिहीबार बम विस्फोट गराइएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर–९ स्थित भलाद्मीचोकमा घरदैलो कार्यक्रममार्फत् भोट मागिरहेका बेला गराइएको विस्फोटमा घाइते हुने सबै कांग्रेस कार्यकर्ता हुन् । घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र […]
२०७४ मंसिर १४ गते, बिहीबार