‘सरकार निरङ्कुश बन्दैछ ‘

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार निरङ्कुशरुपमा प्रस्तुत हुन थालेको ठोकुवा गरेका छन । उनले मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बुलाई प्रहरीले अस्पतालको शैयाबाटै गिरफ्तार गरेपछि दलाल संसदीय व्यवस्था सम्हालिरहेको सरकार लोकतन्त्र र मानव अधिकारको ढोल पिट्दै निरङ्कुश रुपमा प्रस्तुत हुन थालेको भन्दै […]
२०७४ कार्तिक २४ गते, शुक्रबार