‘सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गरौँ ‘
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आमजनतालाई विशेष अपिल गरेका छन्। उनले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ मा अवस्थित कम्युन तथा सर्वसाधारण नागरिकका घरमा प्रहरीले गरेको खानतलासीको घटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै राज्यको यो […]
२०८२ पुष १२ गते, शनिबार