मुख्य समाचार

नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेकपाका  अध्यक्ष कट्टेलबीच भेटवार्ता

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि  कट्टेलबीच मंगलबार  भेटवार्ता वार्ता भएको छ। उक्त भेटवार्तामा  परिवर्तित राष्ट्रिय राजनीतिक  परिस्थिति यसको समस्या र खतराका बिषयमा  गम्भीर छलफल भएको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेकपाका शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको कन्युनिस्ट आन्दोलनको वर्तमान अवस्था  र क्रान्तिकारी […]

२०८३ बैशाख २३ गते, बुधबार

‘बालेन नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख’

काठमाडौँ । नागरिक अगुवाहरूले बालेन शाह नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भन्दै सरकारको हैकमी शासन अभ्यास तुरुन्त रोक्न माग गरेका छन्। उनीहरुले बालेन शाह नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै सरकारले सुकुम्बासी बस्तीका नागरिकलाई बन्दुकको बलमा बेदखल गरेको, संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेको भन्दै बिरोध जनाएका छन्।२८ जना नागरिक अगुवाहरूले बालेन शाह प्रधानमन्त्री रहेको […]

२०८३ बैशाख २१ गते, सोमबार

नेकपा (माओबादी)द्वारा कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पुर्याउने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी -माओवादी) ले कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पुर्याउने उद्घोष गरेको छ । सो पार्टीको हालै सम्पन्न नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र रक्षा गर्दै लक्ष्यमा पुर्याउने उद्घोष गरेको हो।नेकपा -माओबादी)को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, समाजवादका लागि आफैप्रति निर्मम बन्ने […]

२०८३ बैशाख २१ गते, सोमबार

नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्ड सी र मसालका महामन्त्री मोहन बिक्रम सिंहबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीच शनिवार भेटवार्ता वार्ता भएको छ।उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसको बलमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार र त्यो सरकारले गराएको प्रतिनिधि सभा सदस्य निर्वाचन र त्यस पछि बनेको बालेन नेतृत्वको सरकारसम्म आउदा देशमा बिकसित […]

२०८३ बैशाख २० गते, आईतवार

सङ्क्रमणकालीन न्याय छिटो निष्कर्षमा पुर्‍याउन परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्याय छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको संवैधानिक इजलासले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकारका नाममा परमादेश जारी गरेको हो।यस […]

२०८३ बैशाख १७ गते, बिहीबार

सुकुमबासी सङ्घद्वारा आन्दोलनको शंखघोष

काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । संघले बिहिबार पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।उक्त पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर परियारले विरोध प्रदर्शनदेखि अनिश्चितकालीन आम हडतालसम्मका कार्यक्रम अघि सारिएको जनाए । परियारका अनुसार जनताको हितमा काम नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधलाई […]

२०८३ बैशाख १७ गते, बिहीबार

विपक्षी चार दलद्वारा अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेलगायत चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सिफारिस गरेका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रहसमेत गरेका हुन् ।विपक्षी चार दलले सरकारको कदमलाई असंसदीय […]

२०८३ बैशाख १६ गते, बुधबार

कम्युनिष्ट एकता नयाँ बैचारिक प्रतिबद्धताबाट मात्र सम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण सुन नसक्ने ठोकुवा गरेका छन् । सो पार्टीको केन्द्रीय प्रतिनिधि समितिको सातौं पूर्णबैठकलाई आईतवार कपिलवस्तुमा सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण […]

२०८३ बैशाख १४ गते, सोमबार

‘बालेन सरकार असफल भइसक्यो, अवसान हुन मात्र बाँकी छ’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको र अव अवसान हुन मात्र बाँकी रहेको बताएका छन् । साम्पाङले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गरीबको गाँस खोस्ने र बास भत्काइदिने सरकार असफल भएको टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन […]

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ, नेकपा (माओबादी)को केन्द्रिय समितिको बैठकको निर्णय

काठमाडौँ ।    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को   नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक शुक्रबार साँझ  सम्पन्न  भएको छ । सो पार्टीको मुख्यालय कपिलवस्तुमा बैशाख ७ गतेदेखि  ११ गतेसम्म बसेको नवौं केन्द्रिय समितिको ८ औं पुर्ण बैठकले महासचिव विप्लव सी द्वारा प्रस्तुत  ‘बैचारिक प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनलाई रक्षा र रुपान्तरण गर्न जोड गरौँ , साम्राज्यबादी हस्तक्षेप  र […]

२०८३ बैशाख १३ गते, आईतवार