मुख्य समाचार

नेकपा (माओवादी)द्वारा सुस्तामा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको छ। सो पार्टीले आज काठमाडौँको माइतीघर मण्डलामा सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।प्रदर्शनकारीहरुले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, […]

२०८३ जेष्ठ ३० गते, शनिबार

‘भारतीय हस्तक्षेपविरुद्ध प्रतिरोधमा उत्रौँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भारतीय सीमा अतिक्रमणबिरुद्ध प्रतिरोधमा उत्रन सम्पूर्ण देशवासीलाई आह्वान गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो आव्हान गरेका हुन् ।महासचिव विप्लव सीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र साह ले गत जेठ १७ गते संसदमा दिएको विवादास्पद तथा राष्ट्रहितविपरीत अभिव्यक्तिपछि जेठ १८ गते सुस्तामा भारतीय […]

२०८३ जेष्ठ ३० गते, शनिबार

नेकपा(माओवादी)का संगठन अधिवेशन आयोजक समितिका सदस्य असल पार्टी सदस्यबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन आयोजक समितिका सदस्य असललाई पार्टी सदस्यबाट मुक्त गरेको छ ।सो पार्टीका महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै संगठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टीका विचार, नीति र कार्यक्रमलाई लागू गर्नुको सट्टा सामान्य बाम आन्दोलनतिर कुदेकाले असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट […]

२०८३ जेष्ठ २५ गते, सोमबार

नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आइतबार साँझ भएको उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार , गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम र त्यस पछि बनेको बालेन नेतृत्वको […]

२०८३ जेष्ठ २५ गते, सोमबार

नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादवबीच भेटबार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार साँझ भेटबार्ता भएको बताइएको छ । दुई पार्टीका शीर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार , गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम र त्यस पछि बनेको […]

२०८३ जेष्ठ २३ गते, शनिबार

‘नवदलाल बिसर्जनवादी हर्कतबाट देशलाई मुक्त गर्न नेपाली बिशेषताकाे समाजवाद अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यावादी हस्ताक्षेप र नवदलाल बिसर्जनवादी हर्कतबाट देशलाई मुक्त गर्न नेपाली बिशेषताकाे समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुर्खेतद्वारा यहि जेठ १६ गते आयोजित राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले […]

२०८३ जेष्ठ २३ गते, शनिबार

कम्युनिस्ट आन्दोलनको पुनर्गठन अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा साम्राज्यवादी प्रभाव बढ्दै गएको भन्दै नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन अनिबार्य रहेको बताएका छन्।पश्चिम नेपालका विभिन्न कार्यक्रम सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा मंगलबार तुलसीपुरमा स्थानीय नेताकार्यकर्तासँग भएको अनौपचारिक छलफलमा प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक परिस्थितिले क्रान्तिकारी कम्युनिस्ट शक्तिको काँधमा ऐतिहासिक जिम्मेवारी थपिएको बताएका हुन् […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

प्रधानमन्त्री बालेनको  सिमा  सम्बन्धि अभिव्यक्तिबिरुद्ध  संघर्षको उदघोष

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल भारत सिमानाका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिबिरुद्ध  संघर्षको उद्घोष  गरेको छ।  सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले नेपाल भारत सिमानाका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिबिरुद्ध  संघर्षको उद्घोष  गरेका हुन् ।  प्रवक्ता प्रकाण्ड सीले सिमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा […]

२०८३ जेष्ठ १८ गते, सोमबार

प्रधानमन्त्री बालेनको नेपाल भारत सिमासम्बन्धि अभिव्यक्तिको सर्वत्र आलोचना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा नेपाल भारत सिमा सम्बन्धमा दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । यसैक्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संसदमा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको […]

२०८३ जेष्ठ १८ गते, सोमबार

‘साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नेपालमा अस्थिरता मच्चाउन साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशद्वारा बिहिबार आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले भने- ‘हामीले साम्राज्यवादको योजनाका बिषयमा सबै कम्युनिस्ट […]

२०८३ जेष्ठ १५ गते, शुक्रबार