‘भ्रष्टचारीलाई कालोमोसो दलेर लखेट्नुको विकल्प छैन ‘
काठमाडौं , २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लवले भ्रष्टचारीलाई दुलोबाट निकालेर सडकमा ल्याएर कालोमोसो दलेर लखेट्नुको विकल्प नरहेको बताएका छन । उनले भ्रष्टाचार गर्नभन्दा क्रान्ति गर्न सजिलो भएको बताउदै देशमा भ्रष्टचारीको बिगबिगी बढेको भन्दै पाइलापाइलामा भ्रष्टचारी भेटिने गरिएकोले त्यसविरुद्ध सबैजना मिलेर लड्ने एकीकृत जनक्रान्ति शुरु भएको ठोकुवा गरे । आज राजधानीमा नेपाल कम्युनिस्ट […]
२०७४ भाद्र २५ गते, आईतवार