सेन्ट जेभिएर कलेजको मनपरी , मूल सडक मै पार्किङ्ग
काठमाडौँ, ६ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्बजनिक गरे लगतै कलेजहरुमा कक्षा ११ का लागि विद्यार्थी भर्ना हुन् भिड लागि रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ । […]
२०७३ असार ६ गते, सोमबार