‘साम्राज्यवादविरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नुपर्छ’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीले साम्राज्यवाद विरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नु पर्ने बताएका छन। जनवादी कलाकार,गायक तथा संगीतकार माइला लामाको ‘समाजवाद’ नामक श्रव्यदृश्य गीतको आइतबार भएको सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल विरही सीले साम्राज्यवाद नेपालका सबै कम्युनिष्टहरु विरुद्ध आएको बताउदै […]
२०८० माघ ८ गते, सोमबार