माओवादीद्वारा देशभर मशाल जुलुस प्रर्दशन
काठमाडौँ, ७ साउन । नेकपा माओवादीले बन्दको पूर्व सन्ध्यामा देशभर एकसाथ मशाल जुलुससहित प्रर्दशन गरेको छ । काठमाडौँको उपत्याकाका तीनवटै जिल्ला र ठूला शहरमा मशाल जुलुसहित प्रर्दशन गरिएको माओवादी प्रवक्ता प्रकाण्डले बताएका छन् । काठमाडौँको बालाजु, रत्नपार्क, महाराजगंज, कलंकी, लालितपुरका लगनखेल र भक्तपुरको सूर्य विनायकमा हजारौँ माओवादी कार्यकर्ता र समर्थक र शुभचिन्तकको सहभागितामा ‘लिपुलेक हाम्रो […]
२०७२ श्रावण ७ गते, बिहीबार