बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद : प्रकाण्ड
काठमाडौं, ८ साउन । नेकपा माओवादीले नेपाल बन्द पाँच बजेबाट सकिएकाे भएको जनाएको छ । पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एक विज्ञप्ती जारी गर्दै बन्द शानदार रुपमा सम्पन्न भएको जनाएका छन् । प्रवक्ता प्रकाण्डले बन्द सफल पार्नका लागि सहयोग गर्ने सबै जनसमुदाय, पार्टीका शुभचिन्तक, समर्थक, कार्यकर्ता र नेताहरुलाई धन्यवाद ज्ञापन पनि […]
२०७२ श्रावण ८ गते, शुक्रबार