शहिदको सपना पुरा गरेर छाड्छौ: विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिब नेत्र बिक्रम चन्द बिप्लवले शहिदको सपना पुरा गरेरै छाड्ने बताएका छन् । हजारौं नेपाली जनतालाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरी सहिदका सपनालाई पुरा नगरेको आरोप लगाउँदै उनले सहिदको सपना पुरा गर्नकै लागि आफूहरुले क्रान्तिको बाटो रोजेको समेत उनले दाबी गरे । भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार […]
२०७१ फाल्गुन १८ गते, सोमबार