माओवादी एकता अपरिहार्य : प्रचण्ड
काठमाडौं,१४ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी धारका दलबीच एकता अपरिहार्य भएको बताएका छन् । विभिन्न ६ वटा माओवादी घटकद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिक्रियावादी वर्ग एकजुट भएर सबै माओवादी सकाउने षड्यन्त्रमा लागेकाले मिल्नुपर्ने बेला आएको बताएका हुन् । संविधानसभाभित्र र बाहिर रहेका सबै माओवादीलाई कमजोर पारेर सकाउने खेल […]
२०७१ चैत्र १४ गते, शनिबार