मुख्य समाचार

माओवादीद्वारा २३ विगाह जग्गा कब्जा

काठमाडौँ । नेकपा माओवादीले बाराको मनहर्वा–९ लामिडाँडास्थित विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जामा लिएको छ । ‘यो जग्गा कोही कसैले खरिद बिक्री गर्न पाउने छैन’ शुक्रबार राति पाण्डेको जग्गामा टागिएको बोर्डमा लेखिएको छ, ‘यदि कसैले खरिद बिक्री गरेमा सुकुम्बासी ढारा सशक्त प्रतिकार गरिनेछ ।’ कब्जा गरिएको जग्गामा पार्टीको झण्डासमेत गाडिएको छ ।यो जमिन तत्कालीन माओवादीले […]

२०७१ माघ १३ गते, मंगलवार

काङ्ग्रेस र एमालेले लोकतन्त्रको खिल्ली उडाए : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले संसदवादीहरुको मुर्खताले देशमा अनिष्टता निम्त्याउन खोजेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले देश र जनताका बारेमा संसदवादीहरु अलिकति पनि जिम्मेवार नभएको बताए। प्रकाण्डले नेपाली जनताका अगाडि लडेर अधिकार लिनुको कुनै विकल्प नरहेको बताए । त्यसका लागि आम जनतालाई आआफ्नो ठाउँबाट संघर्षमा उत्रिन उनले […]

२०७१ माघ १२ गते, सोमबार

संविधानसभामा सत्तापक्ष र प्रतिपक्षबीच भाले भिडन्त हुँदै

काठमाडौँ । संविधानसभाको आज बस्ने बैठकमा विपक्षी दलहरुलाई पेलेर अगाडी बढ्ने तयारी गरिएको बुझिएको छ । सत्तापक्षले पेलेर अगाडि बढ्ने नीति लिएपछि बिपक्षीहरु पनि सोहि अनुरुप प्रतिबादको नीति अख्तियार गर्दैछन् । सत्ता पक्ष र विपक्षको आ-आफ्नै अडानका कारण आजको संबिधानसभाको बैठकमा पुनः भिडन्त हुने निश्चित भएको स्रोतले बताएको छ । विपक्षीलाई घेराबन्दी गर्दै सत्ता पक्ष […]

२०७१ माघ ११ गते, आईतवार

६०१ सभासद् विरुद्ध ठगीको उजुरी

काठमाडौ । नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १ सभासद् विरुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् । निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै लमही नगरपालिका वडा नं. ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएका हुन् । इलाका […]

२०७१ माघ १० गते, शनिबार

संविधान बन्दैन भन्ने थाहा थियो :सन्तोष बुढामगर

काठमाडौ । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सन्तोष बुढामगरले नयाँ संविधानको आश गरेर धेरै मान्छे माघ ८ गते राति अबेरसम्म बसे पनि आफुभने आनन्दले सुतेको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन रोल्पाले लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् ।नर्क जाने बाटो जतिसुकै राम्रो भएपनि आखिरमा नर्कै पुग्ने भन्दै बुढाले एउटा अन्यौलता टरेको जिकिर […]

२०७१ माघ ९ गते, शुक्रबार

संविधानसभा त्यागरे जनतामा आउँ :माओवादी

काठमाडौं । नेकपा माओवादीले जनताको संविधानको लागि एमाओवादी लगायतका राजनीतिक पार्टीलाई तत्काल संविधानसभा त्यागेर संघर्षमा उत्रन आग्रह गरेको छ । पछिल्लो राजनीतिक घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनमा गरेर सो धारणा सार्वजनिक गरेको हो । ‘एमाओवादी र अन्य राजनैतिक दलहरु यदि जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुनभने तत्कालन संविधानसभा त्यागेर जनतामा फर्किउन भन्ने हाम्रो […]

२०७१ माघ ८ गते, बिहीबार

जनविरोधी संविधान जारी भए लडाईँ हुन्छः प्रकाण्ड

काठमाडौ । नेकपा माओवादीले जनविरोधी संविधान जारी भए युद्द हुने चेतावनी दिएको छ । माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले संविधान १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको भावना बमोजिम जनताको पक्षमा हुनुपर्ने भन्दै त्यसविरुद्ध भए युद्द हुने चेतावनी दिएका हुन् । ननस्टप अनलाइनसँगको अन्तर्वार्तामा प्रकाण्डले भनेका छन्–संविधान जनतका पक्षमा, १० वर्षे जनयुद्ध र १९ दिने […]

२०७१ माघ ८ गते, बिहीबार

माओवादीले जनकारबाही थाल्यो

काठमाडौं । नेकपा माओवादीले जनकारबाही थालेको छ । माओवादीको पहिलो जनकारबाहीमा ललितपुरको ग्यार्कोस्थित हिमाल ग्याँस परेको छ । कृतिम ग्यास अभाव सिर्जना गरेको भन्दै सोमबार साझ ६ बजेतिर २ सयभन्दा बढिको संख्यामा गएका माओवादी कार्यकर्ताले ग्याँसको गोदाममा छापा मारेका थिए ।हिमाल ग्यासको गोदाममा पुगेका उनीहरुले लुकाएर राखिएका ५० भन्दाबढि ग्याँस सिलिण्डर सर्वसाधारणलाई बाँडेका थिए । […]

२०७१ माघ ६ गते, मंगलवार

नेपालन्यूजको आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठनको ऐक्यवद्धता

काठमाडौं । पत्रकारहरुका समस्याबाट भाग्दै एकाएक बन्द गरिएको नेपालन्यूज डटकममा श्रमजीवीहरुले गरेको आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठनले समर्थन जनाएको छ । अनलाईनको कार्यालय दरवारमार्गमा विहीबार संगठनका संयोजक प्रभात चलाउनेको नेतृत्वमा गएको संगठनको टोलीले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । मर्कन्टाइल कम्युनिकेशनले संचालन गरेको उक्त अनलाईन व्यवस्थापन पक्षले केही दिन अघि मात्र एकाएक बन्द गरेको थियो । उद्योग […]

२०७१ माघ २ गते, शुक्रबार

आन्दोलनको आँधिबेहरी आउँदै

काठमाडौँ । माघ ८ आउनै लाग्यो । तर, माघ ८ मा सहमतिमा संविधान जारी गर्र्छौं भनेर संविधानसभामा प्रवेश गरेका दलहरु आपसी गुटबन्दी मै व्यस्त छन् । संविधानका विवादित विषयहरु संघीयता, शासकीय स्वरुप न्यायप्रणालीलगायतका विषयहरुमा महिनौँ बहस हुँदा पनि दलहरु टुङ्गोमा पुग्न सकेका छैनन् । संविधानसभामा दलगत र नेता विशेषको जुँगाको लडाइँ चलिरहेको छ । संविधानसभालाई […]

२०७१ पुष २८ गते, सोमबार