’संविधान’ आकाशको फल सावित हुँदै
काठमाडौँ । संविधानसभामा पुगेका दलहरूले आगामी माघ ८ गते संविधान जारी गर्ने बाचासहित संविधानसभामा प्रवेश गरेका थिए । तर, ती दलहरूले गरेको बाचा कुनै पनि हालतमा पूरा नहुने छाँट देखिएको छ । किनकि अहिलेसम्म संविधान निर्माणका विवादित विषय ‘संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली’हरूमा कुनै सहमति हुन सकेको छेन । दलहरू सहमतिभन्दा असहमतितिर उन्मुख भएका छन् […]
२०७१ मंसिर १३ गते, शनिबार