‘दलालहरुको हातमा रहेको नेपाल स्वाभिमानी युवाहरुले मुक्त गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले नेपालका स्वाभिमानी युवाहरुले दलालहरुको हातमा रहेको देशलाई मुक्त गरेर स्वाधीन बनाउनु पर्ने बताएकी छन । युवा संगठन नेपालको पश्चिम कमाण्डको प्रथम विस्तारित बैठकलाई विहिवार बर्दियाको वाँसगढीमा सम्बोधन गर्दै स्थायी समिति सदस्य शिलु सीले देशलाई दलालहरुको हातबाट मुक्त गरेर स्वाधीन बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताएकी […]
२०८० माघ ५ गते, शुक्रबार