फुट्नै लाग्यो एमाओवादी
काठमाडौँ । एकीकृत नेकपा माओवादी आन्तरिक विवादले पार्टर्ीीवभाजनतिर उन्मुख भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले बाबुराम भट्टर्राई पक्षलाई पार्टीीति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीीत्रको आन्तरिक विवाद झन् बढेको छ । यस पटक नीतिगतभन्दा सांगठनिक विवाद भएकाले पार्टीीमल्ने सम्भावना कम देखिएको स्वयम् एमाओवादीका नेताहरुले बताएका छन् । यसैक्रममा उपाध्यक्ष […]
२०७१ श्रावण २४ गते, शनिबार