मुख्य समाचार

‘एनसेल जस्ता दलाल कम्पनीहरुलाई लखेट्नुपर्छ’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सिलु सीले एनसेल जस्ता दलाल कम्पनीहरुलाई नेपालबाट लखेट्नु पर्ने बताएकी छन् । सोमबार नेकपा उपत्यका ब्युरो अन्तरगतका संयुक्त जनवर्गीय संगठनद्वारा आयोजित एनसेलको केन्द्रीय कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । नेत्री सिलु सीले आफ्नो पार्टी नेपाली विशेषताको समाजवाद निर्माण गर्न अघि बढेको बताउदै एनसेल जस्ता […]

२०८० पुष १६ गते, सोमबार

तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखको बैठक सम्पन्न

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको प्रमुखको बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी र सरकारको तर्फवाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन प्रमुख रहेको उक्त कार्यदलको बैठक बालुवाटारमा सम्पन्न भएको हो ।उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले तीन […]

२०८० पुष १५ गते, आईतवार

बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारजनलाई उचित राहतको ब्यवस्था गर्न र घाईतहरुको निशुल्क उपचार गर्न माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा कोरिया जानको लागि रोजगारी अनुमति प्रणाली (EPS)परीक्षाको […]

२०८० पुष १४ गते, शनिबार

तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी का अनुसार उक्त भेटवार्तामा २०७७ साल फागुन २० गते नेकपा र तत्कालिन ओली सरकारबीच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको छ । उक्त […]

२०८० पुष १३ गते, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।यसैगरी, उक्त […]

२०८० पुष १२ गते, बिहीबार

समाजवादी मोर्चा नेपालद्वारा प्रतिक्रान्तिकारी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्ने उद्घोष

काठमाडौँ । समाजवादी मोर्चा नेपालले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मोर्चाको बैठकले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको हो ।उक्त बैठकले नेपालको राष्ट्रिय राजनीति निकै गम्भीर […]

२०८० पुष १२ गते, बिहीबार

समाजवादी मोर्चामा आवद्ध शिर्ष नेताहरुको बैठक पुन: सुरु

काठमाडौँ । चार दलिय समाजवादी मोर्चा नेपालका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा पुन : सुरु भएको छ ।आज विहान साढे ८ बजे देखि १० बजे सम्म बसेको बैठकमा छलफल नसकिएकोले अहिले साँझ मोर्चाको बैठक पुन: बसेको हो।समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड ,नेपाल कम्युनिष्ट पार्टीका […]

२०८० पुष ११ गते, बुधबार

‘गाउँगाउँमा गएर सत्य कुरा बोल्छन् भनेर महासचिव विप्लव सी लाई पक्राउ पुर्जी काटियो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले गाउँगाउँमा गएर सत्य कुरा बोल्छन् भनेर पार्टीका महासचिव विप्लव सी लाई पक्राउ पुर्जी जारी गरिएको ठोकुवा गरेका छन् । मंगलबार दाङ तुलसीपुरको बिजौरीस्थित बाँसगढीमा आयोजित अभियान उद्घाटन तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता विषम सी ले भने,– ‘ दलाल […]

२०८० पुष ११ गते, बुधबार

वर्तमान राजनीतिक समस्या समाधानको एकमात्र विकल्प समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीेले नेपालको पछिल्लो राजनीतिक संकट र त्यसको समाधानको एकमात्र विकल्प समाजवाद भएको बताएका छन । नेकपा पूर्वी नारायणी ब्यूरोले रौतहटको चन्द्रनिगाहपुरमा बुधवार आयोजना गरेको ब्यूरो स्तरिय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।नेता शुशिल सीेले कतिपय संसदवादी दलका नेताहरुले मिशन ०८४ को […]

२०८० पुष ११ गते, बुधबार

नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकि स्थायी समिति सदस्य शिलु सीले नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष गर्ने बताएकी छन। मंगलबार नेपाल कम्युनिस्ट पार्टी विद्यार्थी साधारण शाखा बागमतीको प्रथम बैठक तथा अखिल (क्रान्तिकारी) बागमती कमान्डको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकि हुन् ।उनले राष्ट्रियता स्वाधीनता, जनतन्त्र, जनजीविका पक्षमा र राष्ट्रघाती MCC विरुद्ध […]

२०८० पुष ११ गते, बुधबार