मंगलवार १० भाद्र २०८२
काठमाडौं,२९ कात्तिक ।नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रचण्डलाई लक्षित गरी कंचनपुरमा भएको बम आक्रमण आफूहरुले गरको नभई जनताले गरेको बताएका छन् । प्रचण्डले विगतमा ठूलो अपराध गरेको र उहाँ मानसिक रुपमा पराजित भैसक्नु भएकाले यस्तो आरोप लगाउनु भएको किरणले बताए ।आज पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा पार्टीको धारणा र्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किरणले यस्तो कुरा […]
२०७० कार्तिक २९ गते, शुक्रबारकाठमाडौँ, २९ कात्तिक । नागरिक समाजका बौद्धिक व्यक्तित्वहरुले सहमतिबाट चुनावी मुद्दा हल गर्न अपील गरेका छन् । नागरिक समाजका नाममा जारी अपीलमा भनिएको छ, ‘कतिपय राजनीतिक पक्षलाई निरपेक्ष रुपमा उपेक्षा गर्दै हुन गइरहेको मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिइ रहँदा मुलुकको राजनीतिक दिशा झन्झन् जटिल एवम् संकटग्रस्त हुँदै गएकोमा यसले देश र देशवासीको भाग्य र […]
२०७० कार्तिक २९ गते, शुक्रबाररौतहट, २९ कार्तिक । एमाओवादी र मधेशी जनअधिकार फोरम नेपालबीच झडप भएको छ । झडपपछि रौतहटको ३ नम्बर निर्वाचन क्षेत्रको ईनरवारी मटिअर्वामा त्रास फैलिएको छ । दुई दिनअघि एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालबीच झडप भएपछि थप हिंसा हुन नदिन ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त घटनामा बम विस्फोट र गोली लागेर ७ […]
२०७० कार्तिक २९ गते, शुक्रबारहेटौडा,२९ कार्तिक – पुर्व पश्चिम राजमार्गको मकवानपुर वसामाडी गाविस-२ तिनताप्केमा बिहीवार राति पौने १० बजे गुडिरहेको यात्रुवाहक बसमा अज्ञात समुहले प्रहार गरेको पेट्रोल बमवाट १२ जना यात्रु घाइते भएका छन । बस जलेको छ । सृरक्षाकर्मीको स्कर्टिङमा नारायाणघाटतर्फ गइरहेको बसमा राजमार्ग छेउबाट केही व्यक्तिहरुले चालकमाथि पेट्रोल बम प्रहार गरेको हो । बम लागेपछि अनियन्त्रित भएर […]
२०७० कार्तिक २९ गते, शुक्रबारदाङ, २९ कात्तिक। दाङमा आज बिहानै एक बसमा आगजनि भएको छ । बिहीबार काठमाण्डौबाट प्रहरीको स्कटिङमा तुलसीपुर आईपुगेको बसमा बिहान करिव ४ वजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । राप्ति बस समितिका सहकोषाध्यक्ष पि्रतम कुमार श्रेष्ठको ना ३ ख ९६९६ नम्बरको बसमा पुरानो बसपार्क नजिकै आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा आगजनी […]
२०७० कार्तिक २९ गते, शुक्रबारभोलीबाट ३३ दलको आन्दोलन चर्कने काठमाडौ, २८ कार्तिक । यातायात बन्दसहितको निर्वाचन विरोधी आन्दोलनमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जारी आन्दोलनलाई शसक्त बनाउने भएको छ । त्यसकोलागि नेता र कार्यकताहरुले अर्धभूमिगत शैलीमा आन्दोलनलाई परिचालन गर्ने आज बसेको ३३ दलको कार्यदलले निर्णय गरेको बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिए ।अध्यक्ष थापाका अनुसार बैठकले […]
२०७० कार्तिक २८ गते, बिहीबारकाठमाडौं, २८ कार्तिक । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाहले संगठनका केन्द्रीय सचिवालय सदस्यता मिमबहादुर रावल (रमेश) लाई विना कारण प्रहरीले पक्राउ गरेकोप्रति घोर आपत्ति जनाउँदै तरुन्त छोड्न माग गर्नुभएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलेर सरकारले तानाशाही रुप प्रदर्शन गर्दै विना कारण र विना सूचना पक्राउ गर्नु यो स्वतन्त्र प्रेसमाथिको नाङ्गो आक्रमण […]
२०७० कार्तिक २८ गते, बिहीबारकाठमाडौं,२८ कार्तिक । धरानका छुट्टाछुट्टै ४ स्थानमा बम भेटिएको छ । अज्ञात समूहले बम राखेको कारण धरान क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् । धरानको कलेज रोड र जिरो प्वाइन्टमा प्रेसर कुकर बम भेटिको, कोशी राजमार्गको साम्पाङ चोक र सिद्धार्थ मार्गमा सकेट बम भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीबाट आएको डिस्पोजल […]
२०७० कार्तिक २८ गते, बिहीबारकाठमाडौं, २८ कात्तिक । सत्य तथ्य समाचार प्रकासन गर्दै आएका केहि संचार मध्यम हरुलाई अंकुश लगाउने तयारीमा सरकार लागेको बताइएको छ ।बन्दको पक्षमा भएका तोडफोडका घटनालाई सेन्सर गर्न सरकारले राष्ट्रिय मिडियाका सम्पादकहरुलाई समेत बन्द विरोधी समाचार प्रकाशन तथा प्रशारण नगर्न दवाव दिएको छ ।प्रभावशाली मिडियालाई साथमा लिएर अरु मिडियालाई कारवाही गर्ने योजनामा सरकार लागेको खुलासा […]
२०७० कार्तिक २८ गते, बिहीबार