जीपमा पेट्रोल बम प्रहार ठाउँ ठाउमा बम

काठमाडौं, २८ कात्तिक । नवलपरासीको माकर २ चिसापानीको जंगलमा अज्ञात समुहले गएराती कुखुरा ओसार्ने जीपमा पेट्रोल बम प्रहार गरेको छ । करिब साढे आठ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ गइरहेको जीपमाथि बम प्रहार भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी निरीक्षक बेनीमहादेव पौडेलका अनुसार जीपमा कुनै पनि क्षति भएको छैन् ।जिल्लामा अज्ञात समुहको गतिविधि बढ्दै […]
२०७० कार्तिक २८ गते, बिहीबार