निसर्त वार्ताको लागि पत्राचार

काठमाण्डौं, २० साउन, । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी सहितका दलहरुलाई वार्तामा आउन पत्र पठाएको छ ।उच्चस्तरीय राजनीतिक समिति बैठकमो निर्णय अनुसार समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिठी पठाएका हुन् । नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई सम्वोधन गरि आज बिहान पत्र पठाइएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । शनिबार बसेको उच्चस्तरीय राजनीतिक […]
२०७० श्रावण २० गते, आईतवार