अदृस्य सक्तिको आडमा गोलमेच सम्मेलन भंग : प्रकाण्ड
काठमाडौ, ८ भदौ – नेकपा – माओबादीका नेता प्रकाण्डले मङ्सिर ४ मा गर्ने भनिएको चुनाब रास्ट्र र जनताको हित बिपरित हुन् लागेको बताएका छन् l अखिल नेपाल क्रान्तिकारी रिक्सा मजदुर संघको प्रथम रास्ट्रीय भेलाको उद्धघाटन गर्दै नेता प्रकाण्डले सो कुरा बताएका हुन् lनेता प्रकाण्डले मजदुरलाइ राज्य र पुजीपति वर्गले तल्लो दर्जाको नागरिकमा दर्ज गरेको बताउदै […]
२०७० भाद्र ८ गते, शनिबार