जबर्जस्ती निर्वाचन गर्न खोजिए फेरी अर्को द्वन्द्व :किरण
काठमाडौं, १२ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन किरणले आफूलाई बाहिरै राखेर जबर्जस्ती संविधानसभाको निर्वाचन गर्न खोजिए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुने बताउनुभएको छ । कवयित्री सुशीला गिरीद्वारा लिखित ‘ज्वाला’ कविता सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष किरणले जनयुद्धको एक पक्षलाई पाखा राखेर गरिने निर्वाचनले शान्ति प्रक्रियाले पूर्णता नपाउनेतर्फ सचेत गराए ।हरेक पार्टीमा तेत्तीसदलीय मोर्चालाई सहभागी गराएरमात्रै निर्वाचनमा […]
२०७० आश्विन १२ गते, शनिबार