३३ दलीय मोर्चा वार्तामा बस्न तयार
काठमाडौं, १८ साउन। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सरकारसँग वार्तामा बस्न तयार भएको छ । सरकारले बुधबार निर्शत वार्तामा बस्न आहृवान गरेपछि शुक्रबार बसेको ३३ दलहरुको बैठकले वार्तामा बस्ने औपचारिक निर्णय गरेको हो ।तर, सरकारको पत्रमा ‘३३ दलीय मोर्चा’ प्रष्ट किटान नभएकाले यसलाई थप सम्बोधन गर्नु पर्ने ३३ दलको सर्त छ । बैठकपछि माओवादी सचिव […]
२०७० श्रावण १८ गते, शुक्रबार