चुनाव असम्भवः विप्लव
सर्लाही, जेष्ठ ३० – आज बिहान सर्लाहीको हरिवनमा पत्रकारसंग कुरा गर्दै नेकपा-माओवादीका सचिब नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको सहभागिता विना निर्वाचन संभव नहुने वताएका छन् । चार दलले गर्ने चुनाव पूर्व राजाले गरेको जस्तै हुने उनको दावी थियो । चार दलले मुलुकलाई प्रतिगमन तर्फ धकेलेको बताउँदै विप्लवले भने, ‘यस्तो अबस्थामा हामी निर्वाचनमा जान्नौं, माओवादी विनाको […]
२०७० जेष्ठ ३० गते, बिहीबार