बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद -‘बादल’बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद- ‘बादल’

काठमाडौं,– हाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।बन्द कार्यक्रम सफल भए पछी नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले जारी गरेको प्रेस बिज्ञाप्तीको पुर्ण बिबर्ण […]
२०६९ फाल्गुन ८ गते, मंगलवार