‘अर्को बर्ष ५ सय बिघा जमिनमा धान रोप्छौ'(भिडियोसहित )
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आफ्नो पार्टीको उत्पादन अभियानमा यदि राज्यले सहयोग गर्छ भने अर्को बर्ष ५सय बिघा जमिनमा धान उत्पादन गर्ने बताएका छन। शुक्रबार कपिलवस्तुमा इन्द्रेणी कलाकारको टिमसंग धान रोप्दै गर्दा कलाकार कृष्ण कडेलले सोधेको प्रश्नको जवाफ दिदै आफ्नो पार्टी आत्मनिर्भर अर्थतन्त्र ,आत्मनिर्भर पार्टी र आत्मनिर्भर जनता बनाउने अभियानमा लागेको बताए। […]
२०८० असार १६ गते, शनिबार