मुख्य समाचार

नेकपाद्वारा चितवनको माडीमा केन्द्रीय उत्पादन इकाई स्थापना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चितवनको माडीमा केन्द्रीय उत्पादन इकाई स्थापना गरेको छ । सो पार्टीका महासचिव ‘बिप्लव’को उपस्थितिमा माडी-४, खैरहनी गाउँमा केन्द्रीय उत्पादन ईकाई स्थापना भएको हो । सो पार्टीको केन्द्रिय उत्पादन योजना अन्तर्गत चितवनको माडी नगरपालिका वडा न४ खैरेनीमा निर्माण हुन लागेको माछा पोखरी निर्माण कार्यको सुरुवात महासचिव विप्लव सीले शुक्रबार डोजर चलाएर […]

२०७९ फाल्गुन १३ गते, शनिबार

‘आत्मनिर्भरताको सिद्धान्तलाई अगाल्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मनिर्भरताको सिद्धान्तलाई अगाल्न आग्रह गरेका छन । अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन्। महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको सामधान क्रान्तिमात्र भएको ठोकुवा गर्दै सही तरिकाले काम गर्न नसके असफल हुने बताए । उनले किसानले उत्पादन बढाउदै भारतबाट आउने तरकारीलाई प्रतिबन्ध […]

२०७९ फाल्गुन १२ गते, शुक्रबार

जनयुद्ध दिवस राष्ट्रिय पर्व

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्ध दिवस राष्ट्रिय पर्व भएको छन । महासचिव विप्लव सी ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे जनयुद्ध दिवस जनताको दिवस भएकाले राष्ट्रिय पर्बको रुपमा सबैले मनाउनु पर्ने बताएका हुन् । उनले अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध […]

२०७९ फाल्गुन १ गते, सोमबार

‘ नेपाललाई दलाल पूँजीवादी सत्ताबाट मुक्त गराइ छोड्छौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभूत्व र उत्पीडनबाट मुक्त गराइ छोड्ने अठोट गर्दै पूँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लवले नेपालले अहिले […]

२०७९ फाल्गुन १ गते, सोमबार

नेकपाले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने बताएको छ। सो पार्टीले फागुन १ गते बिहान बाजागाजासहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ। २०५२ साल फाल्गुन १ गतेबाट नेपालमा शुरु गरिएको जनयुद्ध पछि देशमा गणतन्त्र स्थापना भए पनि क्रान्तिको मुख्य उदेश्य […]

२०७९ माघ २९ गते, आईतवार

नेकपाका महासचिव विप्लव र समाजवादीका अध्यक्ष माधव नेपालवीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच समाजवादी पार्टीको केन्द्रिय कार्यालयमा बिहिवार बेलुका भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको […]

२०७९ माघ २७ गते, शुक्रबार

महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भव !

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भव हुने बताएका छन। अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )को चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन। उनले महिलामाथिको लैङ्गिक , सामाजिक , सास्कृतिक , आर्थिक र राजनीतिक उत्पीडनको अन्त्य र महिलाहरुको पुर्ण मुक्ति समाजवादी […]

२०७९ माघ २८ गते, शनिबार

४ कम्युनिस्ट पार्टीले एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन । यसैक्रममा शुक्रबार नेपाल कम्युनिस्ट पार्टीसहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई […]

२०७९ माघ २८ गते, शनिबार

नेकपाका महासचिव विप्लवद्वारा कम्युनिस्ट जनमतको प्रतिनिधित्व गर्ने उद्घोष

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले कम्युनिस्ट जनमतको प्रतिनिधित्व गर्ने उद्घोष गरेका छन। नेकपा उपत्यका ब्युरो र ताम्सालिङ ब्युरोद्वारा काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा संयुक्त रुपमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो उद्घोष गरेका हुन्। महासचिव विप्लव सी ले परिवर्तन , आन्दोलन र समाजवादी व्यवस्थाको अपेक्षा सहित कम्युनिस्टपार्टी र क्रान्तिकारी आन्दोलनप्रति भरोसा […]

२०७९ माघ २६ गते, बिहीबार

नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्डवीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी( केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्डवीचआज भेटवार्ता भएको छ। उक्त भेटवार्तामा विगतमा सरकार र नेकपावीच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे भएका सहमति र निर्णयहरु अगाडि बढाउन ,मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , […]

२०७९ माघ २६ गते, बिहीबार