बिज्ञान तथा प्रबिधि

नेपाली भाषा केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक

काठमाडौँ । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक भएको छ। नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आएकाे हो। ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ।एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल […]

२०८२ फाल्गुन २३ गते, शनिबार

नासाद्वारा ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित

काठमाडौँ । नासाले ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित गरेको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका हुन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा […]

२०८२ फाल्गुन १० गते, आईतवार

आज विश्व रेडियो दिवस

काठमाडौँ । आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि सोही दिवस मनाउन शुरू भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्त्वको बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै निर्णयकर्ताहरूलाई […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले […]

२०८२ माघ २६ गते, सोमबार

ओपनएआईले एआई मोडेल जिपिटी- ४o औपचारिक रूपमा बन्द गर्ने !

काठमाडौँ । ओपनएआईले आफ्नो एआई मोडेल जिपिटी- ४o लाई बन्द गर्ने भएको छ । ओपनएआईले एआई मोडेल जिपिटी- ४o आगामी फेब्रुअरी १३ देखि औपचारिक रूपमा बन्द गर्ने भएको हो । ओपनएआईले जिपिटी- ४o हटाउने निर्णय प्रयोगकर्ता सुरक्षा र मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर चासोका कारण लिएको जनाएको छ । कम्पनीविरुद्ध दायर भएका आठवटा मुद्दामा जिपिटी- ४o […]

२०८२ माघ २४ गते, शनिबार

डिजिटल चोरीका घटना बढ्दै

काठमाडौँ । नागरिकका विवरण बैंकिङ, सामाजिक सुरक्षा, बिमा र सरकारी सेवासँग जोड्दै ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्ने क्रम बढेको छ। एउटै परिचयका आधारमा सेवा दिने र कागजी झञ्झट हटाउने उद्देश्य भएपनि यसका लागि सङ्कलन गरिने नागरिकका संवेदनशील विवरणको सुरक्षाका लागि भने स्पष्ट नीति र कानून बनेको छैन।राज्य र निजी क्षेत्रले नागरिकका नाम, बायोमेट्रिक, स्वास्थ्य, सम्पत्ति र […]

२०८२ माघ २० गते, मंगलवार

स्न्यापच्याटद्वारा अष्ट्रेलियाका ४ लाख १५ हजार खाता बन्द

काठमाडौँ । अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानून कार्यान्वयनमा आएपछि स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरी अन्त्यसम्म १६ वर्षमुनिका ती खाता निष्क्रिय पारिएका हुन्। तर, स्न्यापच्याटले केही किशोरहरूले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने सम्भावनाप्रति चेतावनीसमेत दिएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा […]

२०८२ माघ १९ गते, सोमबार

अल्गोरिदम भनेको के हो र यसले कसरी काम गर्छ ?

एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ र यसले कुनै पनि समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने गर्छ । उदाहरणका लागि मान्नुस् तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्नपूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । […]

२०८२ माघ १९ गते, सोमबार

टेलिकमद्वारा “विन्टर अफर” सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले “विन्टर अफर” सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सञ्चालनमा रहेको “अटम अफर” अन्तर्गतका लोकप्रिय प्याकेजहरुको निरन्तरतासहित नयाँ विन्टर अफर ल्याइएको जनाएको छ । विन्टर अफरमा एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल […]

२०८२ माघ १२ गते, सोमबार

इन्टरनेट स्पीडमा अद्भुत उपलब्धि हासिल !

काठमाडौँ । जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट स्पीडमा यहीँ अद्भुत उपलब्धि हासिल गरेका छन्। उनीहरूले ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेण्डको इन्टरनेट स्पीडमार्फत् अविश्वसनीय डेटा ट्रान्सफर गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। यो इन्टरनेट गति यति फास्ट छ कि ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्ड, अर्थात् […]

२०८२ माघ ७ गते, बुधबार