नोकिया एक्सको उत्पादन बन्द
काठमाडौ। बजार पठाएको ६ महिनामै माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको आफ्नो पहिलो मोबाइल सेट नोकिया-एक्सको उत्पादन बन्द गरेको छ । उत्पादन भइसकेका सेट भने बिक्री जारी रहनेछ र माइक्रोसफ्टले त्यस्ता सेटको लागि सेवा पनि जारी राख्नेछ ।एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको माइक्रोसफ्टको पहिलो फोन नोकिया एक्स धेरै बिक्री हुने स्मार्टफोनमध्येमा पर्छ । एसियाली बजारमा यो सस्तो […]
२०७१ श्रावण १९ गते, सोमबार