१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने !

काठमाडौं । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै आगामी साउन १ गते अर्थात सोमबारदखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ । विभागले ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको जनाएको […]
२०८० असार ३० गते, शनिबार