सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द !
काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश […]
२०७९ कार्तिक १८ गते, शुक्रबार