बिज्ञान तथा प्रबिधि

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने !

काठमाडौँ । रुस–युक्रेनबीच चलिरहेको युद्धले अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित बनेका छन् । बीबीसीका अनुसार रुस र पश्चिमा देशको सहकार्यमा जारी अन्तरिक्ष अन्वेषण सम्बन्धी परियोजना धरापमा परेको हो । त्यस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा समेत फाटो आउने सम्भावना प्रबल बनेको बीबीसीले उल्लेख गरेको छ । सन् २००० यता आईएसएस सञ्चालनमा रुस र […]

२०७८ चैत्र १४ गते, सोमबार

मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका […]

२०७८ चैत्र १० गते, बिहीबार

मेघगर्जन,चटयाङ्ग र वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जनाउदै आज देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ। बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा […]

२०७८ चैत्र २ गते, बुधबार

रुसद्वारा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध

काठमाडौँ । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए । ‘मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क (मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको) मा […]

२०७८ फाल्गुन २१ गते, शनिबार

नयाँ मौसमी प्रणाली भित्रिदै : धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने जनाएको छ । महाशाखाले त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न नसकिने तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् । मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य […]

२०७८ फाल्गुन ११ गते, बुधबार

ट्राफिक प्रहरीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । हिजो सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]

२०७८ फाल्गुन १० गते, मंगलवार

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको र आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीका साथै तराईका केही भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जनाएको छ । त्यस्तै,आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ […]

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौँ उपत्यकामा मोबाइल फोनको गुणस्तर कमजोर !

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश तथा प्रदेश […]

२०७८ माघ २६ गते, बुधबार

प्रतिघण्टा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्ने विमान !

काठमाडौं । एक चिनियाँ कम्पनीले यस्तो हाइपरसोनिक विमानको योजना पेश गरेको छ जो बेइजिङबाट केवल ६० मिनेटमा न्यूयोर्क पुग्न सक्छ । यो विमान १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्छ । यसलाई ‘रकेट पिथ विंग्स’ पनि भनिएको छ । चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्छ । वैज्ञानिकहरुले २०२४ […]

२०७८ माघ २२ गते, शनिबार