नासाको ‘आर्टेमिस १’ रकेट प्रक्षेपण तत्कालको लागि रद्द
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानव पठाउने मिसनको पहिलो उडान हाललाई रद्द गरेको छ । नासाले मिसनको पहिलो रकेट ‘आर्टेमिस १’ पठाउने तयारी गरेको थियो । रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ३३ मिनेटमा चन्द्रमाका लागि उडान भर्ने तय भएको थियो । तर, उडान भर्नुभन्दा करिब दुई घण्टाअघि […]
२०७९ भाद्र १४ गते, मंगलवार