एलियनहरू पृथ्वीमा रहेको दाबी !
काठमाडौं । अमेरिकामा यस्ता धेरै ठाउँ छन्, जहाँ सर्वसाधारणलाई जान निषेध गरिएको छ । एरिया ५१ सिंगो संसारको लागि एक रहस्य हो । पहिले अमेरिकाले यस ठाउँको बारेमा चर्चा गर्न पनि इन्कार गर्दथ्यो । तर दबाबका कारण अमेरिकामा एउटा रहस्यमय ठाँउ भएको कुरा पत्ता लागयो, जसलाई एरिया ५१ भनिन्छ । यद्यपि, अमेरिकाले एरिया ५१ सैन्य […]
२०७९ असार ३१ गते, शुक्रबार