चार महिनामै ३० लाख थपिए टेलिकमको मोबाइल डेटाका ग्राहक
काठमाडौँ । नेपाल टेलिकममा पछिल्लो चार महिनामा मोबाइल डेटा तर्फ करिब ३० लाख नयाँ ग्राहक थपिएका छन । प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार कम्पनीले असोजपछिको चार महिनामा डेटा सेवामा २९ लाख ९७ हजार ३८१ नयाँ ग्राहक बनाएको हो । यस अवधिमा कम्पनीले थ्रिजी तर्फ ५ लाख ४५ हजार ३३१ र फोरजीमा १८ लाख ५२ हजार ५० […]
२०८१ चैत्र ४ गते, सोमबार