चीन विश्वकै नमूना सहर बनाउँदै
काठमाडौं, १ फागुन । भौतिक संरचना निर्माणमा निकै प्रगति गर्दै आएको चीनले विश्वकै नमूना सहर बनाइरहेको छ । जलवायु परिवर्तन र यसबाट निम्तिएको संकट न्यूनिकरण गर्ने उद्देश्यले चीनले एउटा यस्तो सहर बनाइरहेको छ, जहाँ हरेक घरमा हरियाली पाइनेछ । लिउझोउमा चीनले ‘वन सहर’ बनाइरहेको हो, जहाँ ३० हजार मानिस बस्न सक्नेछन् । केही वर्षमै तयार […]
२०७४ फाल्गुन १ गते, मंगलवार