डिलिट भएको एसएमएसलाई फिर्ता ल्याउने भए…
काठमाडाैं, १८ मंसिर । यदि तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ? कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो […]
२०७४ मंसिर १८ गते, सोमबार