उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइलको सफल परीक्षण
काठमाडौं, २० असार । उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाको विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले […]
२०७४ असार २० गते, मंगलवार