बिज्ञान तथा प्रबिधि

अप्परमाई विद्युत् आयोजना सम्पन्न हुदै

काठमाडौ , १७ माघ । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको ‘क्यासकेड’ आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुतगतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या […]

२०७३ माघ १७ गते, सोमबार

लैंगिक हिंसाबाट बचाउने मोबाइल एप सार्वजनिक

काठमाडौं,१५ माघ । नेपालस्थित अष्ट्रेलियन राजदूतावासको सहयोगमा उज्यालो फाउन्डेसनले ‘निडर’ नामक एप सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उक्त एप सार्वजनिक गरे । एपको प्रयोगले प्रत्येक व्यक्तिलाई आफ्नो सम्पर्क समूहमा जोडिरहन, लैंगिक हिंसा रिपार्टे गर्न र घटनापूर्व नै हिंसाबाट सुरक्षित रहन सकिने उक्त संस्थाले जनाएको छ […]

२०७३ माघ १५ गते, शनिबार

सुबिसु क्यान इन्फोटेक विहिबारदेखि

काठमाण्डौं , १२ माघ । “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” विहिबारदेखि सुरू हुँदैछ । सूचना प्रविधिकाे सो कुम्भ मेला ६ दिनसम्म राजधानीकाे भृकुटीमण्डपमा सञ्चालन हुने बताइएको छ । मेलामा सूचना प्रविधि क्षेत्रका विभिन्न कम्पनी गरी २ सय २२ स्टलहरु प्रदर्शनीमा रहने छन् । अायाेजक क्यान महासंघका अनुसार मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे […]

२०७३ माघ १२ गते, बुधबार

पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् ‘यसपालि उत्पादन’

काठमाडौं, ११ माघ । सरकारले चालु आर्थिक वर्षमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । आन्तरिक उत्पादनलाई बढावा दिने र संकट टार्नका लागिमात्रै तत्काल भारतबाट विद्युत् आयात गरिएको भन्दै सरकारले निर्माणकाक्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत आग्रह गरेको छ । […]

२०७३ माघ ११ गते, मंगलवार

फेसबुकको दुरुपयोग , सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण !

काठमाण्डौं , ११ माघ । सोसल नेटवर्किङ साइट फेसबुकले प्रयोगमा ल्याएको ‘लाइभ स्ट्रिमिङ’ को दुरुपयोग बढ्दै गएको छ । स्वीडेनमा आइतबार सामूहिक बलात्कारको दृष्य फेसबुकमा ‘लाइभ’ भएपछि कयौंले फेसबुकको यो ‘बटन’ को दुरुपयोग बढ्न थालेकोमा चिन्ता गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक घण्टाको दुरीमा रहेको उप्पसालामा आइतबार तीन युवकले एक युवतीको […]

२०७३ माघ ११ गते, मंगलवार

उपत्यकामा स्याटलाइट सिटी बन्ने

काठमाडौं, १० माघ । सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि विशेषज्ञ खोजिरहेको छ । प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले डिपिआर निर्माणका लागि विशेषज्ञ छनोट […]

२०७३ माघ १० गते, सोमबार

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन माघ ११ देखि

काठमाडौं, ९ माघ । प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौं जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते यहाँ गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले […]

२०७३ माघ ९ गते, आईतवार

सन् २०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष !

काठमाडौं,६ माघ । सन् २०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष हुने वैज्ञानिकहरुले जनाएका छन् । गत वर्षको तापक्रमसम्बन्धि तथ्यांकबाट सन् २०१५ भन्दा २०१६ गर्मी वर्ष हुने देखिएको हो । अमेरिकी अन्तरिक्ष निकाय नासा र बेलायतको मौसम विभागको तथ्यांकले सन् २०१६ को औषत तापक्रम सन् २०१५ को भन्दा शून्य दशमलव शून्य सात डिग्री सेल्सियस बढी हुने देखाएको […]

२०७३ माघ ६ गते, बिहीबार

ब्याट्री टिक्ने स्मार्टफोन

काठमाडौं, ७ माघ । विश्वमा सार्वजनिक गरिएका र नेपालमा पनि उपलब्ध मिड रेन्जका स्मार्टफोनहरू ब्याट्री टिकाउ हुने पाइएका छन् । चिनिया ब्राण्ड मेजु नेपाल भित्रेको एक वर्ष पनि भएको छैन । तर, यसका उत्पादनहरूले नेपाली बजारमा चर्चा कमाउन थालेको पाइन्छ । धेरै मोडेलमध्ये मेजुको ‘मेजु एम ३ नोट’ ब्याट्री टिकाउ फोनमा पर्छ । यसको ब्याट्री […]

२०७३ माघ ७ गते, शुक्रबार

देशभर फोरजी पुर्‍याउन निर्देशन

काठमाडौं, ५ माघ । आगामी ८ महिनाभित्र मुलुकभर चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिइएको छ । व्यवस्थापिका संसदको विकास समितिको आज सिंहदरबारमा बसेको बैठकले न्यूनतम शुल्कमा गुणस्तरीय भ्वाइस कल र इन्टरनेट सहितको फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको हो । बैठकले टेलिकमले फोरजीका लागि अनुमति पाएको एक वर्षभित्र मुलुकभर विस्तार […]

२०७३ माघ ५ गते, बुधबार