जहाजभन्दा १८ वर्ष पुरानो इन्जिन आकाशमै फेल भएपछि…
काठमाडौ, ३ असोज । क कम्पनी र नियामक निकायबाट गम्भीर लापरबाही भएको पाइएको छ। १४ फागुन ०७२ मा नेपालगन्जबाट जुम्ला जाने क्रममा कालिकोटको चिलखायामा दुर्घटना भएको काष्ठमण्डप एयरको ‘९एन–एजेबी पिएसी ७५० एक्सएल’ जहाजमा जहाज बन्नुभन्दा १८ वर्ष पुरानो इन्जिन राखिएको र उक्त इन्जिनमा मर्मतकै क्रममा त्रुटि रहेको तथ्य छानबिन आयोगले सार्वजनिक गरेको छ। आयोगका सदस्यसचिव […]
२०७३ आश्विन ३ गते, सोमबार