रोबोटलाई वेटर्स बनाउदा …
काठमाडौं । दक्षिण चीनको ग्वांगजु क्षेत्रको तीन रेष्टुरेन्टले रोबोट वेटर्सलाई रोजगारी दिन महंगो सावित भएको छ। वर्कर्स डेलीका अनुसार यी तीनमध्ये दुई वटा रेष्टुरेन्ट बन्द भइसकेको छ। तेस्रोले पनि सबै रोबोट्स हटाएर मानिसलाई रोजगारी दिन सुरु गरेको छ। यद्यपि रोबोट वेटर ग्राहकलाई रेष्टुरेन्टमा आकर्षित गर्ने राम्रो पहल थियो । तर, कर्मचारीहरुका अनुसार खाना पस्कने र […]
२०७२ चैत्र २५ गते, बिहीबार