नेपालमा जलवायु परिवर्तनको जोखिम उच्च
काठमाडौं, ४ फागुन । जलवायु विज्ञहरुले नेपाल जलवायुु परिवर्तनको नकारात्मक असर परिरहेका र पर्न सक्ने देशहरुको सूचीमा चौथो स्थानमा रहेको बताएका छन । अन्तर्राष्ट्रिय विज्ञको अनुसन्धानका आधारमा सो तथ्य सार्बजनिक भएको हो । कृषि विकास मन्त्रालयअन्तर्गतको आयोजना व्यवस्थापन एकाइ, काठमाडौँद्वारा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको कृषि व्यवस्थापन सूचना प्रणाली विषयक सोमबार विराटनगरमा एकदिने कार्यशाला गोष्ठीमा […]
२०७२ फाल्गुन ४ गते, मंगलवार