केहि दिनभित्रै बर्षा हुने सम्भावना
काठमाडौं, २२ माघ । मौसमविद समिर श्रेष्ठका अनुसार आउदो आइतबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार पश्चिमी वायु सक्रिय हुने भएकाले त्यसको प्रभाव कारण पुर्वदेखि पश्चिमसम्मै सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए । केही दिनदेखि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्न थालेपछि दिउँसो न्यानो हुन थालेको छ । आज काठमाडौं उपत्यकासहित धेरै […]
२०७२ माघ २२ गते, शुक्रबार