हावाबाट चल्ने रिक्सा !
काठमाडौँ । इन्धनको अभाव भइरहेको बेला मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् । इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् । हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचाँै ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् । नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल […]
२०७२ मंसिर ६ गते, आईतवार