हावाबाट विजुली !
काठमाडौँ । बेलायती वैज्ञानिकले हावाबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेका छन् । बेलायती व्यवसायी तथा वैज्ञानिक लर्ड ड्रेसनले लण्डनस्थित रोयल इन्स्टिच्युटमा यो प्रविधिको प्रदर्शन गरेका छन् । रोयल इन्स्टिच्युट उहीँ संस्था हो जहाँ माइकल फाराडेले १९ औँ शताब्दीमा विद्युत चुम्बकत्वमा काम गरेका थिए । फ्री भोल्ट नामको यो प्रविधिले हावामा रहेको तरंगको उर्जालाई प्रयोग गरी […]
२०७२ आश्विन १८ गते, सोमबार