घडी बनाउने बालकलाई ह्वाइट हाउसमा निम्तो
काठमाडौँ । १४ वर्षीय अहमद मोहम्मद गिरफ्तार भए । उनले एउटा हातले बनाएको घडी आफ्नो झोलामा राखेर विद्यालय गएका थिए । उनले ल्याएको घडीलाई प्रहरी तथा उनका शिक्षकहरुले ‘झुटो बम’ को संज्ञा दिँदै पक्राउ गरेका थिए । इर्भिङ बस्ने यी बालकको रुची रोवोर्टिक र इञ्जिनियरिङ्मा रहेको भन्दै ‘दी भर्ज’ लेख्छ, ‘आइतबार राति उनले केही विद्युतिय […]
२०७२ आश्विन ३ गते, आईतवार