अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने
काठमाडौं,१९ फागुन । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको आजको अभियान दैनिकमा खबर छापिएको छ। योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा रकम ट्रान्सफर […]
२०७१ फाल्गुन १९ गते, मंगलवार